डिस्को किङ्ग बप्पी लहरीको निधन

डिस्को किङ्ग बप्पी लहरीको निधन

बलिउडका सङ्गीत निर्देशक बप्पी लहरीको मंगलबार निधन भएको छ । उनको मुम्बईको जुहुस्थित क्रिटी केयर अस्पतालमा राती ११ बजे ६९ वर्षको उमेरमा निधन भएको छ । साङ्गीतिक उद्योगमा बप्पी लहरीको नामले चर्चित उनको वास्तविक नाम अलोकेश लाहिडी हो । उन्लाई भारतको डिस्को किङ्ग भनिन्थ्यो ।

,

Leave a Reply

Your email address will not be published.