पल शाहविरुद्ध जबरजस्ती करणीको उजुरी

पल शाहविरुद्ध जबरजस्ती करणीको उजुरी

काठमाडौं- तनहुँ जिल्ला प्रहरी कार्यालयमा अभिनेता पल शाहविरुद्ध एक नाबालिगले करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन्। १७ वर्षिया एक नावालिग किशोरीले आफूलाई ललाइफकाइ जवरजस्ती करणीको उजुरी दिएकी हुन । उजुरीमा शाहमाथि नाबालिग बालिकालाई ललाइ-फकाई र प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको आरोप लगाइएको छ।


Leave a Reply

Your email address will not be published.