-
पल शाहविरुद्ध जबरजस्ती करणीको उजुरी
काठमाडौं- तनहुँ जिल्ला प्रहरी कार्यालयमा अभिनेता पल शाहविरुद्ध एक नाबालिगले करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन्। १७ वर्षिया एक नावालिग किशोरीले आफूलाई ललाइफकाइ जवरजस्ती करणीको उजुरी दिएकी हुन । उजुरीमा शाहमाथि नाबालिग बालिकालाई ललाइ-फकाई र प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको आरोप लगाइएको छ।
-
‘प्रयांकस्टार’ आकाश सेढाईं पक्राउ
काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नेपाली प्रयांकस्टार युट्युब च्यानलका सञ्चालक झापाको बिर्तामोड नगरपालिका–४ घर भई भक्तपुर कौशलटार बस्दै आएका २७ वर्षीय आकाश सेढाईंलाई पक्राउ गरेको छ । सेढाईंलाई पक्राउ हो। मंगलबार भक्तपुरबाट पक्राउ परेका सेढाईंविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ । […]
-
डिस्को किङ्ग बप्पी लहरीको निधन
बलिउडका सङ्गीत निर्देशक बप्पी लहरीको मंगलबार निधन भएको छ । उनको मुम्बईको जुहुस्थित क्रिटी केयर अस्पतालमा राती ११ बजे ६९ वर्षको उमेरमा निधन भएको छ । साङ्गीतिक उद्योगमा बप्पी लहरीको नामले चर्चित उनको वास्तविक नाम अलोकेश लाहिडी हो । उन्लाई भारतको डिस्को किङ्ग भनिन्थ्यो ।