आइतबार, कार्तिक ७, २०७८ / Oct 24, 2021
Loading...

उकुशा गिरी

Advertisement
उकुशा गिरी
Advertisement

काठमाडौं । इन्टरनेट अनलाइनमा आधारित खेल पब्जी प्रतिबन्धको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मंगलबार रिट दायर भएको छ । महानगरीय अपराध महाशाखाको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणले उक्त खेलमा प्रतिबन्ध लगाएको थियो ।

पब्जी गेममाथि लगाइएको प्रतिबन्ध असंवैधानीक र नेपाल पक्ष भएको कानुन समेतको विपरीत भएको भन्दै उक्त निर्णय बदरको मागसहित अधिवक्ताहरु प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौड्याल तथा कानुनका विद्यार्थी विनय रिमालले रिट दायर गरेका हुन् ।

Advertisement

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार

Advertisement

नेपालन्युज प्रालिद्वारा प्रकाशित

महाप्रवन्धक- बिमल गुरुङ

कार्यकारी सम्पादक- कर्णराज पाण्डे


सूचना विभाग दर्ता नं. १५०५/०७६–७७