बिहिबार, साउन १४, २०७८ / Jul 29, 2021
Loading...

मदनकृष्ण श्रेष्ठको जन्मदिन: सेलिब्रेटीले दिए शुभकामना

Advertisement
मदनकृष्ण श्रेष्ठको जन्मदिन: सेलिब्रेटीले दिए शुभकामना
Advertisement

काठमाडौं – वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको आज जन्मदिन परेको छ । मह जोडीलाई नेपाली हास्यव्यङ्ग्य क्षेत्रको खम्बाका रुपमा पनि लिइन्छ ।

कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनका कारण सबै कलाकार घरमै बसिरहेका छन् । मदनकृष्ण श्रेष्ठ पनि परिवारका साथ घरमै आराम गरिरहेका छन् ।

हास्यअभिनेता श्रेष्ठलाई सेलिब्रेटी तथा प्रशंसकले भने सामाजिक सञ्जालमार्फत जन्मदिन शुभकामना दिएका छन् । मह जोडीका हरिवंश आचार्यले मदनकृष्ण श्रेष्ठलाई जन्मदिनको शुभकामना दिएका छन् ।

‘मदन दाइलाई जन्मदिनको धेरै धेरै शुभकामना,’ हरिवंश आचार्यले फेसबूकमार्फत जन्मदिनको शुभकामना दिँदै एउटै माला लगाएको तस्वीर शेयर गरेका छन् ।

Advertisement

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार

Advertisement

नेपालन्युज प्रालिद्वारा प्रकाशित

महाप्रवन्धक- बिमल गुरुङ

कार्यकारी सम्पादक- कर्णराज पाण्डे


सूचना विभाग दर्ता नं. १५०५/०७६–७७