आइतबार, कार्तिक ७, २०७८ / Oct 24, 2021
Loading...
Advertisement

फेसबुकमाथि लाग्यो ईन्स्टाग्राममार्फत जासुसी गरेको आरोप

गए राति फेसबुक र इन्टाग्रामको सर्भर डाउन भएका कारण संसारभरका धेरै प्रयोगकर्ताले यी प्लेफर्ममा लग–इन गर्न पाएनन् । यसबारे प्रयोगकर्ताले मज्जाले ट्वीटरमा भडास पोखेका छन् । यसैबीच फेसबुकमाथि इन्स्टाग्राम प्रयोगकर्ताको जासुसी गरेको आरोप पनि लागेको छ । फेसबुकले यसका लागि फोन क्यामेराको प्रयोग गर...

के ६७ वर्षका ‘भजन सम्राट’ भनिने अनूप जलोटाले गरे ३० वर्षीया मोडल जसलीनसँग विवाह ? फोटो भाइरल

भारतमा भजन सम्राट भनिने अनुप जलोटा र मोडल–नायिका जसलीन मथारुका केही तस्बिर सोसल मिडियामा भाइरल भइरहेका छन् । यी तस्बिरमा अनुप शेरवानीमा सजिएका छन् भने जसलीन मथारु पनि दुलहीको रुपमा सजिएकी छिन् । दुबै बेहुला–बेहुलीको पहिरनमा छन् । तस्बिर हेर्दा यस्तो लाग्छ कि यसलाई घरभित्रै खिचिएको छ ।...

काँग्रेसको चुनौतीपछि उच्चस्तरीय र निष्पक्ष छानबिन गर्न बाबुरामको माग, सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण ल्याउन नेपाली काँग्रेसले चुनौती दिएपछि डा. बाबुराम भट्टराईले उच्चस्तरीय र निष्पक्ष छानविनको माग गरेका छन्। पछिल्ला सरकारले कमिसन...

Advertisement
Advertisement

दुनियाँको भविष्य बताइदिने ज्योतिष आफैं खाडलमा ?

एउटा गाउँमा एकजना ज्योतिष बस्थे । उनी आफूलाई संसारकै उत्कृष्ट ज्योतिष ठान्थे । उनी तारा हेरेर मानिसको भविष्य बताइदिन सक्ने दाबी गर्थे । उनी जहिल्यै तारातिर मात्र हेरिरहन्थे । जब आकाशमा ताराहरू देखिन थाल्थे, तब उनी जहिल्यै हतारिँदै घरबाट बाहिर निस्कन्थे । उनी कहिलेकाहीँ त रातमा गाउँलेलाई...

१ all.year अगाडि
नाम कमाउन २० औं वर्ष समय लाग्छ भने बदनाम हुनको लागि ५ मिनेट
Advertisement
Advertisement

संयुक्त अरब एमिरेट्सको मङ्गल ग्रह जाने पहिलो ऐतिहासिक यानको सफल प्रक्षेपण

एजेन्सी- संयुक्त अरब एमिरेट्स (यूएई) को पहिलो ऐतिहासिक मिशन अन्तर्गतको एक यान मङ्गल ग्रहतर्फ अघि बढेको छ। जापानमा रहेको तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटू-ए रकेटमार्फत प्रक्षेपण भएको होप नामक उक्त मिशनले झण्डै ५० करोड किलोमिटर दूरी तय गरेपछि मङ्गलग्रहको मौसम र जलवायुबारे अध्ययन गर्नेछ। उक्त मिशनले झण्डै ५० करोड किलोमिटर दूरी तय गरेपछि मङ्गलग्रहको मौसम र जलवायुबारे अध्ययन गर्नेछ। उक्त मिशनले झण्डै ५० करोड किलोमिटर दूरी तय गरेपछि मङ्गलग्रहको मौसम र जलवायुबारे अध्ययन गर्नेछ।

एजेन्सी- संयुक्त अरब एमिरेट्स (यूएई) को पहिलो ऐतिहासिक मिशन अन्तर्गतको एक यान मङ्गल ग्रहतर्फ अघि बढेको छ। जापानमा रहेको तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटू-ए रकेटमार्फत प्रक्षेपण भएको होप नामक उक्त मिशनले झण्डै ५० करोड किलोमिटर दूरी तय गरेपछि मङ्गलग्रहको मौसम र जलवायुबारे अध्ययन गर्नेछ। उक्त मिशनले झण्डै ५० करोड किलोमिटर दूरी तय गरेपछि मङ्गलग्रहको मौसम र जलवायुबारे अध्ययन गर्नेछ।

Advertisement

आफू खुशी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण संस्था सञ्चालन नभएको अवधिको शुल्क नलिन निजी विद्यालयहरुलाई निर्देशन दिएको छ । सोमबार मन्त्रालयका प्रवक्ता दिपक शर्माले विज्ञप्ति जारी गरेर शुल्क नलिन निजी विद...

गुणस्तरीय शिक्षाका लागि हिमालयन बैंकद्वारा पाँच लाख सहयोग

काठमाडौं– हिमालयन बैंक लिमिटेडले गुणस्तरीय शिक्षाका लागि आर्थिक सहायता प्रदान गरेको छ । टिच फर नेपाललाई ग्रामिण क्षेत्रका समुदायिक/सरकारी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न विषयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंस...

यो भ्रमण युवा खेलाडीले आफूलाई प्रमाणित गर्ने अवसर हो : उप-कप्तान ऐरी (अन्तरवार्ता)

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका भरपर्दा ब्याट्सम्यान हुन, दीपेन्द्र सिंह ऐरी । अहिले उनी सिंगापुर र ओमानमा हुने दुई अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने राष्ट्रिय टोलीको उप–कप्तानको जिम्मेवारीसहित भ्रमणम...

Advertisement
Advertisement
Advertisement

इतिहासमा आज –बालीमा शक्तिशाली बिस्फोट, २ सय २ जनाको मृत्यु

आज अक्टुबर १२ । सन् २००२ मा इन्डोनेसियाको बालिस्थित कुटा समुद्री किनारमा बम बिस्फोट हुँदा २ सय २ जनाको मृत्यु भयो भने २ सयभन्दा धेरै व्यक्ति घाइते भए । आक्रमणकारीहरुले सारी क्लब नजिकै कारमा बम राखेका थिए । यसबाहेक कुटाकै अर्को एक क्लब र बालीको राजधानी देन्पाशरनजिकै  अमेरिकी कन्सुलेट कार्यालय अगाडि पनि बिस्फोट भयो । सारी बारमा पर्यटकहरुको भीड जम्मा भएका बेला बि...

नेपालन्युज प्रालिद्वारा प्रकाशित

महाप्रवन्धक- बिमल गुरुङ

कार्यकारी सम्पादक- कर्णराज पाण्डे


सूचना विभाग दर्ता नं. १५०५/०७६–७७